१४ कात्तिक, काठमाडौं । १९ वर्ष मुनीको एएफसी फुटबल च्याम्पियनसीप छनौटको पहिलो खेलमै नेपाल पराजित भएको छ ।
बिस्केक रंगशालामा आज दिउँसो भएको खेलमा नेपाल आयोजक किर्गिस्तानसँग शून्यका विरुद्ध दुई गोलले पराजित भएको हो । पहिलो हाफमा एक गोल खाएको नेपालले इन्जुरी समयमो अर्को गोल खाएको थियो ।
समूह ए को छनोट चरणमा नेपालले पर्सि १६ गते बहराइन, १८ गते युएई र २२ गते ओमानसँग पनि प्रतिष्पर्धा गर्नेछ ।

No comments:
Post a Comment