• Breaking News

    Tuesday, October 31, 2017

    राजपा र फोरमबीच सिट बाँडफाँड, कसले कहाँ पाए (सूचीसहित)


    १४ कात्तिक, काठमाडौं । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच आगामी चुनावका लागि सिट बाँडफाँडमा सहमति भएको छ ।
    प्रदेश नम्बर २ मा रहेका प्रतिनीधिसभाका ३२ सिट मध्य फोरमले १७ र राजपाले १५ सिट लिने सहमति भएको हो ।

    त्यस्तै प्रदेशसभाको ६४ सिट मध्य ३३ फोरम र ३१ राजपाले लिने सहमति भएको राजपा संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel