• Breaking News

    Tuesday, October 31, 2017

    प्रदेश २ को सिट बाँडफाँटः फोरमलाई १७ र राजपालाई १५ सिट


    १४ कात्तिक, काठमाडाैं । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् ।

    प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ

    २०७४ कार्तिक १४ गते १४:५३ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel