• Breaking News

    Monday, August 21, 2017

    भारतमा मानिसको जस्तै अनुहार भएको जनावर , गाउँनै भयो त्रसित


    जनावरले मानिसको अनुहार भएको बच्चा जन्माउदा कस्तो अवस्था श्रृजना होला ? भारतमा यस्तै भएको छ ।एक अजिवको जनावर फेला परेको छ । अनुहार मानिसको जस्तो भएको खबरले स्थानीय त्रसित छन् ।

    नया तर मानिसको अनुहारसंग मेल खाने भएछि भारतको गाउंमा खैलाबेला भएको छ । कतिपयले यो भगनावको रुप भएको बताएका छन् भने कतिपयले यो राक्षसको रुपभएको बताएका छन् ।यो मानव अनुहार परेको जनावर यस्तो छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel