Rotaract क्लब अफ तिलोतम्मा रुपन्देहीले आफ्नो स्थापना को दोस्रो वर्ष को सुभरम संगै र रोटरी वर्ष २०१७-२०१८ मा आफ्नो पृथक कार्यक्रमहरु अगि सार्दै आज देवदह नगरपालिका अबस्थित इन्टेक रेस्टुरेन्ट एंड बार मा यसै क्लब का अध्यक्ष राटिरा. बिक्रम छेत्री को अध्यक्षतामा र नब निर्बाचित नगर पर्मुखको प्रमुख आतिथ्यमा आज को यो कार्यक्रम सुसम्पन भयो |
बिशेस आजको यस रेस्टुरेन्ट को शुभारम्भ रहेकोहुदा सो कार्यक्रमका प्रमुख अतिथि बाट रिबोन काटी कार्यक्रम बिदिबद रुपमा सुसम्पन भएको थियो | जसमा राटिरा शुभाष के . सी आजको कार्यक्रम संचालन गर्नुभाको थियो |
No comments:
Post a Comment