
काठमाडौं, १७ साउन - महालेखा परीक्षकको कार्यालयले एक सय ७८ जनलाई सरकारी जागिर दिने भएको छ । कार्यालयले लोकसेवा नलडाई सरकारी जागिर दिन लागेको हो । तर यो जागिरको अवधी चाहिँ एक महिनाको मात्रै हुने छ । एक महिनाको जागिर भएपनि राम्रो कमाई हुने जागिर हो यो । महालेखापरीक्षकको कार्यालयले विभिन्न सरकारी निकायहरुको लेखापरीक्षण गर्नको लागि एक सय ७८ जना सिए माग गरेको हो ।
No comments:
Post a Comment