काठमाडौं- ओखलढुङ्गामा आज बिहान ७ः४३ मिनेट जाँदा ५.१ रक्टरस्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
ओखलढुङ्गाको बरुँरेश्वर आसपास केन्द्रमा रहेर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
गत २०७२ साल वैशाख १२ पछाडि गोर्खा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७३ वटा परकम्प गएको केन्द्रले जनाएको छ। रासस<
गत २०७२ साल वैशाख १२ पछाडि गोर्खा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७३ वटा परकम्प गएको केन्द्रले जनाएको छ। रासस<
No comments:
Post a Comment