• Breaking News

    Saturday, April 8, 2017

    सुप्रियाको सम्मान र यो कामको लागि सक्दो शियर गरिदिनु हुन् अनुरोध....


    सुप्रियाको सम्मान र यो कामको लागि सक्दो शियर गरिदिनु हुन् अनुरोध (भिडियोसहित)

    पद्यमकन्या क्याम्पसमा कक्षा ११ मा पढ्दै गरेकी सुप्रिया 'पानि पुरी' वाली भन्छिन्,मलाई यो काम गर्न लाज लाग्दैन, बरु म आफुमा गर्व गर्छु | बिदेशमा जानु भन्दा यहि काम गर्न इज्जतको कुरा हो ,फेरी बिदेशमा गएर पनि त काम नगरी सुख पाइदैन नि ? हामी सबै युवा युवतीहरु विदेश गयो भने देशको बिकाश कस्ले गर्छ ? उनि यहि पानि पुरी बेचेर आफ्नो परिवार लाइ हेरेकी छन भने आफु पनि यहि बाट आयको पैसाले कलेज पढ्ने गर्छिन | उनले बिदेशमा हुने नेपालीलाई संदेश पनि छोडेकी छन् जुन संदेश यस भिडियोमा हेर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel