• Breaking News

    Sunday, November 5, 2017

    डोटी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो


    १९ कात्तिक, डोटी ।

    डोटीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । जीप दुर्घटनामा घाइते थप एक जनाको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

    मृत्यु हुनेमा आदर्श गाउपलिका एक कि १७ वार्षिया सुनिता खडका रहेकी छिन् । दुर्घटनामा घाइते भएका थप दुई जनाको भने अस्पतालमा उपचार भैरहेको छ ।

    डोटीको केआईसिंहबाट दिपालय जाँदै गरेको से एक ज दुई सय पैसठ्ठी नम्बरको जीप देउराडीमा शनिवार दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel