काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना एकमात्र छोरा प्रकाश दाहालले प्रविधिसंग जोडिएर निर्वाचन प्रचारमा खुबै सक्रिय प्रकाशले कार्तिक ३० देखि भने आफ्नो फेसबुक पनि अपडेट गराएका थिएनन् ।

३० कात्तिकमा प्रकाशले कान्छो छोरा प्रवण दाहालको फोटो अपडेट गरेका प्रकाशले आफ्नो प्रोफाइल फोटो श्यामश्वेत बनाएका थिए ।

त्यसपछि फेसबुकमा अपडेट नभएका प्रकाशको २०७४ मंसिर २ गते शनिवार लामो समयसम्म मोबाइल पनि बन्द थियो । प्रकाशका दुई श्रीमती र दुई छोरा छन्। बहुविवाहलाई लिएर उनको आलोचना हुने गरेको थियो। यसैबिच प्रकाशको मोवाइल र फेसबुक सँधैका लागी सम्झनामा मात्रै रहने भयो ।
No comments:
Post a Comment