• Breaking News

    Tuesday, November 7, 2017

    कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए


    २१ कात्तिक, काठमाडौं । कांग्रेस प्रवेश गरेका बिनाविभागीय राज्यमन्त्री शम्भुलाल श्रेष्ठलाई पशुपंक्षी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

    श्रेष्ठ भने कांग्रेस फर्किए । सर्लाही १ बाट टिकट समेत पाएका उनलाई पशुपंक्षी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।श्रेष्ठ माओवादी केन्द्रबाट उर्जा राज्यमन्त्री भएका थिए । तर, माओवादीले एमालेसँग चुनावी गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका सबै मन्त्रीहरुलाई विना विभागीय बनाए ।

    २०७४ कार्तिक २१ गते १४:०५ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel