• Breaking News

    Monday, November 6, 2017

    हेलिकप्टर दुर्घटनामा साउदीको राजकुमारको मृत्यु


    एजेन्सी । साउदी अरबका राजकुमार मंसुर बिन मुकरिनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।

    राजकुमारसहित अन्य उच्च अधिकारी चढेको हेलिकप्टर यमनको सिमा नजिक दुर्घटनामा परेको साउदीको सरकारी टेलिभिजनलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । असीर प्रान्तका डेप्युटी गर्भनर मंसुर साउदी अरबका पूर्व राजकुमार मुकरिन अल सउदका छोरा थिए ।

    दुर्घटनामा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको समाचारमा उल्लेख छ । हेलिकप्टर दुर्घटनाको कारण खुलेको छैन ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel