• Breaking News

    Thursday, August 17, 2017

    अखिलेश यादव पक्राउ


    समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। यादवलाई उत्तर प्रदेशको औरैयामा बुधबार भएको हंगामा र मारपीट मामिलामा पक्राउ गरिएको बताइको छ। एक्सप्रेस वेको बाटो हुँदै औरैया जाँदै गर्दा विधान परिषद्का एक दर्जन सदस्यसहित यादव पक्राउ परेका भारतीय समाचारमाध्यमले जनाएका छन्।

    पक्राउपछि यादवलाई हसनगन्जको गेस्ट हाउसमा ‘अस्थायी जेल’ मा राखिएको छ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel