
काठमाडौं – अभिनेत्री निशा अधिकारीले गतशुक्रबार क्रिकेटर शरद भेष्वाकरसँग लगनगाँठो ककिन् । दरबार मार्गस्थित होटल अन्नपुर्णमा कडा सुरक्षाका बिच लगनगाँठो कसेकी थिइन् ।
शरदसँग उनको विवाह समारोह कैद गर्न मिडियालाई रोक लगाएकी निशा अहिले फेरी मिडियासँग फायर भएकी छन् । एक साप्ताहिक मिडियाले उनको पुर्व प्रेमी र सम्बन्धको बिषयमा समाचार बनाए पछि उनी मिडियासँग फाएर भएकी हुन् ।
उनले आफ्नो फेसबुकमा एक लामो स्टाटस लेख्दै मिडियालार्इं गाली समेत दिएकी छन् ।
यस्तो छ निशाको स्टाटस्ः
No comments:
Post a Comment