
यो संसार विचित्र कुराहरुले भरिएका छन् । संसारको विभिन्न स्थानमा कानून पनि भिन्न छन् र तीमध्ये केही कानून न निकै अचम्मका छन् जसबारे थाहा पाउँदा हामी सबैलाई अचम्म लाग्छ । आज हामी तपाईंलाई सेक्ससँग जोडिएका यस्तै २५ विचित्र कानूनबारे जानकारी दिँदै छौं ।
स्तनमा चुम्न रोकः
१. एरिजोनामा एक व्यक्तिले आफ्नो घरमा २ भन्दा बढि डिल्डो (कृत्रिम लिङ्ग) राख्ने अनुमती छैन ।
२. वासिङ्टन डीसीमा मानिसहरु एउटा मात्र पोजिशन – मिशनरी पोजिशनमा सेक्स गर्ने अनुमती छ ।
३. फ्लोरिडामा कुनै पनि व्यक्तिले आफ्नी श्रीमतीको स्तन चुम्ने अनुमती छैन ।
४. अलाबामामा एउटै गोत्रमा विवाह वैध छ ।
गाडीभित्र सेक्स गर्न रोकः
५. मिशिगनमा कुनै पनि व्यक्तिले गाडीभित्र सेक्स गर्न पाउँदैन यदि उनको गाडी उनको आफ्नै समपत्तिमा पार्क भएको छैन भने ।
६. फ्लोरिडामा दुम्सीसँग यौनसम्बन्ध राख्नु गैरकानूनी हो ।
७. इन्डियानामा एक व्यक्ति सबैको सामू उत्तेजित हुन नपाउने कानून छ ।
८. यदि तपाईंको जुङ्गा छ भने आइओवामा तपाईं कुनै पनि महिलालाई सार्वजनिक रुपमा चुम्बन गर्न सक्नुहुन्न ।
९. कोलोराडोमा सुतिरहेकी महिलालाई चुम्बन गर्नु गैरकानूनी हो ।
१०. विस्कोन्सिनमा आफ्नी श्रीमती बाहेक अन्य महिलासँग यौनसम्बन्ध स्थापित गर्नु बलात्कार सरह मानिन्छ ।
११. नरफोल्क, भर्जिनियमा एक महिलाको नितम्ब थप्थपाउँदा ६० वर्षको जेल सजायँ हुनसक्छ ।
१२. फ्लोरिडामा ओरल सेक्सलाई गैर कानूनी मानिन्छ ।
१३. अलाबामामा मानिसहरुलाई सेक्स टोय खरिद गर्ने अनुमती छैन ।
पैसाका लागि जनावरसँगको सेक्सलाई अनुमतीः
१४. यूटामा पैसाका लागि जनावरसँग सेक्स गर्ने अनुमती छ ।
१५. मिनिसोटामा पार्टनरसँग नग्न अवस्थामा सुत्न पाइँदैन ।
१६. बेकर्सफिल्ड, क्यालिफोर्नियामा पिशाससँग सेक्स गर्नका लागि कण्डम लगाउन आवश्यक छ ।
यौन सम्बन्धका बेला जे पायो त्यहि भन्नु अपराधः
१७. अरेगनमा यौन सम्बन्ध स्थापित गर्दा जे पायो त्यही भन्नु एक अपराध हो ।
१८. लण्डनमा तपाईं पार्क गरिएको कारमा सेक्समा गर्न सक्नुहुन्न ।
१९. चीनमा महिला बाथरुमबाहेक कुनै अन्य ठाउँमा नग्न घुम्न सक्दैनन् ।
जिउँदो माछासँग सेक्स गर्न प्रतिबन्धः
२०. भर्जिनियाको एक शहरमा कोठाको लाइट अन हुँदा तपाईं कुनै पनि प्रकारको यौन गतिविधिमा लिप्त हुन पाउनुहुँदैन ।
२१. मिनिसोटामा एक व्यक्ति कुनै जिउँदो माछासँग सम्भोग गर्न पाउँदैन ।
२२. अमेरिकाको ओब्लङ्ग इलिनोइसमा माछा समात्ने बेला वा शिकार गर्ने बेला तपाईं आफ्नो पार्टनरसँग प्रेम गर्न सक्नुहुन्न ।
कुमारी युवतीलाई सेक्स गर्न पाउनुहुन्नः
२३. वासिङ्टनमा एउटा विचित्र कानून यस्तो पनि हुन्छ जहाँ तपाईं कुनै कुमारीसँग यौन सम्बन्ध स्थापित गर्न पाउनुहुन्न, विवाह गरेको दिनमा समेत ।
२४. क्याली, कोलम्बियामा आमाहरुले आफ्नै छोरीको कौमार्य गुमाएको हेर्नुपर्छ ।
२५. बंगलादेशमा यस्ता फिल्म देखाउने अनुमती छैन जसमा सेक्सको काल्पनिक दृश्य वा अभिनेताको यौनाङ्ग नजिकको भाग देखाइएको होस् ।
No comments:
Post a Comment