• Breaking News

    Thursday, June 29, 2017

    यी महिलाले आफ्ना ब्वाइफ्रेन्डसँग मिलेर गरिन् युवतीको बलात्कार


    प्रसंग अष्ट्रेलियाको शहर सिड्नीको हो, जसले ठूलै खैलाबैला मच्यायो । मंगलबार उक्त घटनाको आरोपमा एक महिला र उनका ब्वाइफ्रेन्डलाई अदालतमा पेश गरियो ।


    अनौठो त के भने ती युवतीले आफ्नो ब्वाइफ्रेन्डसँग मिलेर १४ वर्षीया किशोरीको बलात्कार गरे ।

    आरोपित युवतीको नाम हो, रशेल स्मिथ । २३ वर्षीया युवतीले १ नोभेम्बरमा आफ्ना ब्वाइफ्रेन्ड मैथ्यू ब्लेजलीसँग ती किशोरीको बलात्कार गरेका थिए ।

    – सिड्नी प्रहरीका अनुसार, रशेलले सिड्नीको हन्नसवाय मलबाट १४ वर्षीया किशोरीलाई आफ्नो घरमा ल्याएर आएकी थिइन् ।

    – त्यहाँ रशेलको घरमा पहिलेदेखि नै ब्वाइफ्रेन्ड मैथ्यू बसिरहेका थिए । दुबैले किशोरीलाई घरमा कैद गरेर उनीसँग शारीरिक सम्बन्ध बनाए ।

    – जब किशोरी त्यहाँबाट उम्किएर घरमा पुगिन्, परिवारलाई सबै कुरा बताइन् । परिवारले प्रहरीमा उजुरी गरेपछि आरोपितहरु पक्राउ परे ।

    – रशेललाई जब अदालतमा हाजिर गराइयो, त्यसबेला पनि अनौठो देखिन्थे ।

    – सुनुवाईका दौरान रशेलले मुस्कुराउँदै हात हल्लाएर जर्जलाई हाई भनिन् ।

    – रशेलका वकिलले चाहिँ उक्त आरोप झुट भएको दाबी गरेको छ । उनले भनेका छन्, जुन दिन उसले किशोरीलाई ल्याएको भनिउको छ, त्यो दिन रशेल घरमै थिए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel