• Breaking News

    Friday, June 30, 2017

    चर्चित पूर्व पोर्न स्टार सनी लियोनीको अहिलेसम्म नखुलेको अर्को एउटा रहस्य खुल्यो

    एजेन्सी । सनी लियोनीले एक अन्तरवार्तामा आफ्नी आमाको ज्यान आफ्नो हातबाट गएको महसुस हुने खालको आशय ब्यक्त गरेकी छिन् । जीवनमा आधारित डकुमेन्ट्रीमा उनले यस्तो खुलासा गरेकी हुन् । सो अवरमा सनीले भनेकी छिन् ‘मैले मेरी आमालाई मेरै अगाडि मरेको देखेकी हु

    मैले उहाँलाई मर्फिनको अन्तिम डोज दिएकी थिएँ त्यसपछि उहाँ सुत्न जानुभएको थियो । कहिलेकाहीँ म सोच्छु मैले दिएको अन्तिम डोजले उहाँको ज्यान लियो ।’ जुन डकुमेण्ट्री फिल्म गतवर्ष टिआइएफएफ र एमएएमआइ फिल्म फेस्टिवलमार्फत रिलिज भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel