• Breaking News

    Tuesday, June 13, 2017

    भयो निर्वस्त्र बिहे, बेहुला बेहुली र सहभागी सबै नांगै

    बिहेलाई स्मरणीय बनाउनका लागि मानिसहरुले विभिन्न उपाय अपनाउनु अनौठो होइन । कतिपय मानिसहरु जिवनभरको कमाई त्यहीँ बिहेमा खर्च गर्न तयार हुन्छन् ।
    बिहेलाई स्मरणीय बनाउन भएभरको खर्च गरेर दुनियालाई देखाउने यस्ता चलन सायद पूराना भैसके । अब बिहेमा बेहुला बेहुलीले महंगा गहना तथा वस्त्र लगाउने होइन की नांगै बिहे गर्ने चलन सुरु भैसकेको छ ।
    हालै एउटा यस्तो बिहे सम्पन्न भएको छ जहाँ केवल बेहुला बेहुली मात्र होइन पूरै जन्तीहरु नै निर्वस्त्र थिए ।
    यस्तो बिहे न्युजिल्याण्डमा भएको हो । विवाह समारोहमा बेहुला बेहुलीले आ आफ्ना अभिभावकहरुलाई पनि बोलाएका थिए । तर सबै नांगै हुने भन्ने सुनेर लाजमर्नु भएपछि बेहुला बेहुलीका बुवाआमा तथा परिवारजन बिहेमा गएनन् ।

    बिहेमा तयार गरिएको केकमा बनाइएको तस्वीर पनि न्यूड नै थियो । परिवारजनको साटो बेहुला बेहुलीका साथीहरु बिहेमा सहभागी भए । बिहान देखि बेलुकीसम्म चलेको बिहेमा सहभागी सबै नांगै रमाए ।
    एजेन्सी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel