
मंगलले नै रोग र बिकार सँग प्रतिरक्षा गरी लामो आयुप्रदान गर्दछ।मंगलबार को दिन भुलेर तपाई मात्र नभई घरपरिवार लाई पनि प्रभाव पार्दछ।यस कारण यस्तो संकट बाट बच्न यि उपायहरु अपनाउनु पर्दछ।
1-मंगलबार को दिन ब्रत बसेर नुन को सेवन नगरौ।
2-मिठाई वा मिठो सामग्री दान गर्नुस् र त्यसको सेवन तपाई न गर्नुहोस।
3- माछामाशु र मदिरा सेवन न गर्नुहोस।
No comments:
Post a Comment