• Breaking News

    Wednesday, December 6, 2017

    जापानमा समुद्रमा हामफालेर एक युवाद्धारा आत्महत्या


    काठमाडौं–जापानमा एक नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या गरेका छन् । नवलपरासी गैडाकोटका ३० बर्षिय कुमार तिमिल्सीनाले मंगलबार आत्महत्या गरेका हुन् ।
    नागोया मिनातोमा बस्दै आएका तिमिल्सीना विगत चार वर्ष देखि जापानमा अध्ययनरत थिए ।
    युनिर्भसिटीमा तेश्रो वर्षमा पढ्दै आएका तिमिल्सीनाको जापानमा दाहसंस्कार गर्ने बताइएको छ । मृतकका श्रीमती र भाई जापानमा रहेको बताइएको छ भने उनको एक छोरा भने नेपालमै छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel