• Breaking News

    Saturday, November 4, 2017

    नवराज सिलवाल उम्मेदवार बन्न अयोग्य !

    १७ कात्तिक, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्व डिआईजी नवराज सिलवालविरुद्ध उजुरी परेको छ ।

    विकाससिंह तामाङले सिलवाल उम्मेदवार बन्न योग्य नभएको दाबीसहित उजुरी दर्ता गराएका हुन् । आयोगले हिजो उम्मेदवारी दर्ता गरेका विरुद्ध आज उजुरी आव्हान गरेको थियो ।

    डिआइजी सिलवालले बाम गठबन्धन अन्तर्गत नेकपा एमालेका तर्फबाट हिजो उम्मेदवारी दर्ता गराएका थिए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel