• Breaking News

    Wednesday, November 1, 2017

    रोकि राखेको तीन वटा मोटरसाईकलमा आगजनी


    १५ कात्तिक, बुटवल ।

    अज्ञात समुहले गएराती बुटवलको अमरपथमा रोकि राखेको तीन वटा मोटरसाईकलमा आगजनी गरेको छ ।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार राती करिव एक बजे ३ जना अपरिचीत् व्यक्तिले लु ३० प १६३३, लु ३५ प २६१९ र लु २७ प २११४ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् ।

    आगजनीमा संलग्नको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel