• Breaking News

    Monday, October 30, 2017

    माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु


    १३ कात्तिक, काठमाडौं । गुल्मीमा माइक्रोबस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । बुटवलबाट तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार ४ मा दुर्घटना भएको हो ।

    माइक्रो भीरबाट झण्डै ३ सय मीटर तल खसेको प्रहरीले जानकारी दिएको छ । माइक्रोबसमा १३ जना सवार रहेको र अन्य घाइते भएको बताइको छ । मृतकको पहिचान भएको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel