• Breaking News

    Monday, July 31, 2017


    काठमाडौं– गरिमा बिकास बैंकले गत आर्थिक वर्षमा आफ्नो नाफा बढाएको छ । बैंकले सो आवमा ३४ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ ।

    अघिल्लो आवमा बैंकले २२ करोड नाफा गरेको थियो । बैंकले १४ अर्ब ५१ करोड निक्षेप संकलन गरि १२ अर्ब ९९ करोड कर्जा लगानी गरेको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel