यसैबीच खजुरा गाउँपालिका कमिटीको बिस्तारित बैठकले नन्दलाल रोकायको संयोजकत्वमा ५०१ सदस्यीय स्थानीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । चुनावको मुखमा युवाहरु एमालेमा प्रवेश गरेपछि अब एमालेलाई कसैले रोक्न नसक्ने नवप्रवेशी सुनारले बताए ।
नेपालगञ्ज, २५ चैत्र । बाँकेको नेपालगञ्जमा ठूलो संख्यामा युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेमा वाईसियल जिल्ला कमिटी सदस्य बहादुर सुनार(सानू बाबू)सहित १००औं युवाहरू एमालेमा प्रवशे गरेका हुन् । बुधबार बाँकेको खजुरा गाउँपालिका कमिटीको बिस्तारित बैठकमा युवाहरु एमालेमा प्रवशे गरेका हुन् । नवप्रवेशी सदस्यहरुलाई नेकपा एमालेका नेता, प्रमुख अथिती एवं माननीय सांसद दल बहादुर सुनारले अबिर–टीका लगार्इ भब्य स्वागत गरेका थिए ।
यसैबीच खजुरा गाउँपालिका कमिटीको बिस्तारित बैठकले नन्दलाल रोकायको संयोजकत्वमा ५०१ सदस्यीय स्थानीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । चुनावको मुखमा युवाहरु एमालेमा प्रवेश गरेपछि अब एमालेलाई कसैले रोक्न नसक्ने नवप्रवेशी सुनारले बताए ।
यसैबीच खजुरा गाउँपालिका कमिटीको बिस्तारित बैठकले नन्दलाल रोकायको संयोजकत्वमा ५०१ सदस्यीय स्थानीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । चुनावको मुखमा युवाहरु एमालेमा प्रवेश गरेपछि अब एमालेलाई कसैले रोक्न नसक्ने नवप्रवेशी सुनारले बताए ।
No comments:
Post a Comment