• Breaking News

    Thursday, April 6, 2017

    यसरी खुल्दैछन् दिनप्रतिदिन धर्म गुरु भनिने रामबहादुर बम्जनका भित्री रहस्य...

    महासम्बोधी रामबहादुर बम्जनका विभिन्न रहस्य खुलासा हुँदै गएका छन्। १२ वर्षको उमेरदेखि नै तपसी बनेका बम्जनले गरेका कर्तुत सुन्दै अचम्म लाग्ने छन्। आफूलाई बुद्धको रुप भन्ने बम्जनले नै विभिन्न व्यक्तिमाथि गरेको अपराध समेटेर बनाइएको एउटा भिडियो अहिले निकै भाइरल बनेको छ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel