• Breaking News

    Wednesday, March 29, 2017

    कटप्पाले आँफै खोले बाहुबलीलाई मार्नुको राज !




    नयाँ दिल्ली । निकै नै चर्चित फिल्म ‘बाहुबली’ को आर्को भाग 'बाहुबली - २' चाँडै नै रिलिज हुँदै छ। यो फिल्म हेर्नका लागि निकै आतुर यस कारण पनि छन् कि आखिर कटप्पाले बाहुबलीलाई किन मारे ?

    ‘बाहुबली- २’ को रिलीज भन्दा पहिले नै फिल्ममा कटप्पाको भुमिका निर्वाह गरेका अभिनेता सत्यराजले यस कुराको जवाफ दिएका छन्।हैदराबादमा पत्रकारसँग कुरा गर्दै कटप्पाले बाहुबलीलाई किन मार्न पर्यो भन्ने कुराको जवाफ दिएका हुन्।

    कटप्पाले बताए कि उनलाई फिल्मका निर्देशक एसएस राजामौलीके कटप्पालाई मार्नको लागि भने अनि उनले बाहुबलीलाई मारिदिए। ‘बाहुबली द्द’ २८ अप्रीलमा रिलिज हुँदैछ। बाहुबली ६ भाषामा एकैसाथ रिलिज गरिएको थियो।

    बक्स अफिसमा पनि २०१५ मा निकै धमाल मच्चाएको पनि थियो। दर्षकको खुल्दुलि लाई मेटाउन 'बाहुबली - २' २८ अप्रिल, २०१७ मा रिलिज हुँदैछ। ट्रेलरले नै कैयौँ रेकर्ड तोडेको यस फिल्मले बक्स अफिसमा भने कस्तो धमाल मच्चाउन सफल हुनेछ रु यो भने पर्खन नै पर्नेछ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel