• Breaking News

    Friday, March 31, 2017

    यो पोस्ट सक्दो शियर गरि मधेशी नेताहरु समक्ष पुर्याउनुहोस् भिडियो सहित

    यो पोस्ट सक्दो शियर गरि मधेशी नेताहरु समक्ष पुर्याउनुहोस् भिडियो सहित
    १५ संसदले बर्षौ देखि सिन्को भाच्न नसकेको ठाउँमा धुर्मुस सुन्तलीले यसरि आशु पुछ्दै छन् मुसहर बस्तीमा : सलाम धुर्मुुस सुन्तली ! धिक्कार छ, मधेशी नेतालाई जसले जनताको भोट पाएर जनतालाई धोका दिने यी मधेशी नेताहरु लाइ भिडियो हेर्नुहोस र सक्दो शियर गर्नुहोस ताकी मधेशमा भएका नेताहरु ले यो गल्तिको महसुस गरुन र धुर्मुस सुन्तली लाइ हौसला दिनको लागि शियर गरौ | भिडियो सहित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel