काठमाडौं २६ मा बस्ने एक महिलालाई नशालु पदार्थ खुवाई अश्लिल भिडियो खिचेर त्यसैको आडमा रकम, गरगहना ठगी गर्ने तथा विभिन्न माध्मबाट चरित्र बैतडी देहमाण्डौं वडा नम्बर ६ का २३ वर्षीय राजबहादुर बोहरा पक्राउ परेका हुन् ।

उनले अश्लिल भिडियो खिचेर पीडितको नातेदारहरुलाई समेत म्यासेन्जरमार्फत पठाईदिएर महिलालाई मानसिक याताना दिइरहेका थिए । पीडक बोहरालाई पक्राउ गरि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ ।
No comments:
Post a Comment