
नवलपरासी जिल्ला अर्खला गा.बि.स वार्ड न:-३ देउराली गाउँ निवासी मेरो बहिनि बर्ष १७, नाम – धन कुमारी अस्लामी मगर यहि मिति २०७३/१२/०५ गतेको दिन नवलपरासी जिल्ला जौबारी गा.बि.स वार्ड न.-०६ बाट हराएको हुँदा फेला पार्नु हुने महानुभावहरुले उल्लेखित सम्पर्क नम्बरमा कल गरिदिनु होला या नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछु !! साथै fb साथीहरुले share गरेर सहयोग गरिदिनु होला!!

सम्पर्क फोन नम्बर – ९८००७२८०००(कृष्ण सारु मगर)
No comments:
Post a Comment