
कतारमा सुनामी आउने भन्ने हल्ला भने ह्वाटसप सामाजिक नेटवर्कमा अत्याधिक चर्चा पाएको थियो तर यसपाली भने फेसबुक लगाएतका विभिन्न सामाजिक संजालमा हल्ला फैलिएको थियो !कतार सरकार सामाजिक स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा अरबी भाषामा भनेको छ, सामाजिक संजालमा चर्चा चलिरहेको एच आइ भी किटाणुले भरिएको केरा बारे कसैलाई विस्वास नगर्न भनेको छ ! उक्त अफवाहको सत्य तथ्य पत्ता लगाउन कतार सरकार विशेषज्ञनै खटाएको थियो !
विशेषज्ञको भनाइ अनुसार, केरा भित्र देखिने रगत जस्तो तत्व सामान्य फंगल संक्रमण भएर त्यस्तो देखिएको अथवा केरामा मिनिरल्सको कमीले गर्दा कलर परीवर्त भएकोले त्यस्ता हावादारी कुराहरुमा विस्वास नगर्न विशेषज्ञहरुले सुझाव दिएका छन् ! अरबी पत्रिका दि पेनिन्सुलाले जनाय अनुसार, सामाजिक संजालमा फैलिएको मेसेज केरा भित्र रगत रातो रंगको HIV का किटाणुले भरिएको र उक्त केरा कसैले नखान भनि भनिएको थियो !
No comments:
Post a Comment