• Breaking News

    Monday, February 27, 2017

    कतारबाट आयो नेपालिकोलागि खुसिको खबर अब नेपाली कामदारको बृद्धि हुनेछ

    कतारले ४६ बिलियन लगानी बढाउने
    रोजगारी थप बृद्धि हुने

    कतारका अर्थमन्त्री अली सरिफ अल–इमादी
    मंसिर २३, २०७३- कतारका अर्थमन्त्री अली सरिफ अल–इमादीले आउदो बर्ष सन् २०१७ मा कतारले स्वास्थ्य, यातायात र निर्माणधिन क्षेत्रमा ४६ बिलियन कतारी रियाल लगानी बढाउने बताएको छ ।
    तेलको मुल्यमा गिराउट आएपछि कतार सरकारले चालु आर्थिक बर्षको बजेटमा अघिल्लो बर्षको तुलनामा ७.२८ प्रतिशतले घटाएको थियो । चालु आबमा ३ सय ६७ बिलियन कतारी रियाल ठुला प्रोजेक्टमा लगानी गरेको छ ।
    आउदो बर्षमा लगानी बढाउने कतारीको तयारीले रोजगारको क्षेत्रमा थप बृद्धि हुने अर्थमन्त्री सरिफले बताए । रोजगार बृद्धिसँगै नेपाली कामदारको सख्या थप बृद्धि हुनेछ । वैदेशिक रोजगार बिभागका अनुसार कतारमा श्रम स्वीकृति लिएर जानेमा ८ लाख नेपाली पुगिसकेको छ । जसमा हाल चार लाख नेपाली कार्यरत छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel